Skip to content

AIG मा बढुवा हुनु भएकी पूजा सिंह

हार्दिक बधाई तथा धेरै धेरै शुभकामना ! पुजासिंह!
हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !

नेपाल सरकार द्वारा पहिलो पटक ऐतिहासीक निर्णय, मधेशी मूलका प्रथम महिला आदरणीय दिदी पुजासिंह ज्यू नेपाल प्रहरीको DIG बाट AIG मा बढुवा हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। साथै नेपाल सरकारको माननीय गृह मन्त्री ज्यू र नेपाल प्रहरी समेत लाई धन्यवाद !

 

 

 

 

भवदीय

लक्ष्मी चौधरी
ANTA California Chapter President

Mohan Yadav
ANTA President

ANTA Central Executive committee
ANTA Family

Contact us

mail@anta-terai.org
President@anta-terai.org
Spokesperson@anta-terai.org
Secretary@anta-terai.org

Visit us
www.anta-terai.org
https://www.facebook.com/ANTAOfficiallyz

Author