प्रेस विज्ञप्ति नेपालमा हालै भएका दुःखद घटनाप्रति हार्दिक श्रद्धाञ्जली तथा शान्ति, न्याय र सामाजिक सद्भावका लागि अपिल
मिति: ३० जुलाई २०२६ स्थान: संयुक्त राज्य अमेरिका Association of Nepali Teraians in America (ANTA) नेपालका तराई क्षेत्रलगायत विभिन्न स्थानमा हालै भएका दुःखद हिंसात्मक घटनाप्रति गहिरो दुःख र चिन्ता व्यक्त गर्दछ। उक्त घटनाहरूमा ज्यान गुमाउनुभएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता तथा… Read More »प्रेस विज्ञप्ति नेपालमा हालै भएका दुःखद घटनाप्रति हार्दिक श्रद्धाञ्जली तथा शान्ति, न्याय र सामाजिक सद्भावका लागि अपिल









