Skip to content

Anta Web

ANTA Life Member प्रमोद गुप्ता ज्यू को ममतामई आमा कुसमी देवी

हार्दिक श्रद्धाञ्जली, १३ औं दिनको पुण्यतिथि! हाम्रो ANTA Life Member नेपाल घर जनकपुर हाल अमेरिकाको भर्जिनिया मा बस्दै आउनुभएका प्रमोद गुप्ता ज्यू को ममतामई आमा कुसमी देवी ८२ बर्षको उमेरमा नवंबर २२ मा स्वर्गबास हुनु भएको छ। वहाको आत्मालाई भगवानले… Read More »ANTA Life Member प्रमोद गुप्ता ज्यू को ममतामई आमा कुसमी देवी

हार्दिक श्रद्धाञ्जली! केन्टकी चैप्टर प्रेसिडेंट लक्ष्मी मंडल जी को बुवा रामी मंडल

  • by

हार्दिक श्रद्धाञ्जली! हाम्रो ANTA ओहायो/ केन्टकी चैप्टर प्रेसिडेंट लक्ष्मी मंडल जी को बुवा रामी मंडल लगभग १०५ बर्षको उमेरमा December1 राती 8.45 बजे स्वर्गबास हुनु भएको छ।वहाको आत्मालाई भगवानले शान्ती प्रदान गरुन् ।बैकुण्ठमा बास होस। साथै शोक सन्तप्त परिवारमा भगवानले… Read More »हार्दिक श्रद्धाञ्जली! केन्टकी चैप्टर प्रेसिडेंट लक्ष्मी मंडल जी को बुवा रामी मंडल