हार्दिक श्रद्धाञ्जली,
१३ औं दिनको पुण्यतिथि! हाम्रो ANTA Life Member नेपाल घर जनकपुर हाल अमेरिकाको भर्जिनिया मा बस्दै आउनुभएका प्रमोद गुप्ता ज्यू को ममतामई आमा कुसमी देवी ८२ बर्षको उमेरमा नवंबर २२ मा स्वर्गबास हुनु भएको छ। वहाको आत्मालाई भगवानले शान्ती प्रदान गरुन् । बैकुण्ठमा बास होस। साथै शोक सन्तप्त परिवारमा भगवानले धैर्य धारण क्षमता प्रदान गरुन । हार्दिक श्रधान्जली !
ANTA President
Mohan Kumar Yadav
ANTA CEC and ANTA Family