हार्दिक बधाई तथा धेरै धेरै शुभकामना ! पुजासिंह!
हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !
नेपाल सरकार द्वारा पहिलो पटक ऐतिहासीक निर्णय, मधेशी मूलका प्रथम महिला आदरणीय दिदी पुजासिंह ज्यू नेपाल प्रहरीको DIG बाट AIG मा बढुवा हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। साथै नेपाल सरकारको माननीय गृह मन्त्री ज्यू र नेपाल प्रहरी समेत लाई धन्यवाद !
भवदीय
लक्ष्मी चौधरी
ANTA California Chapter President
Mohan Yadav
ANTA President
ANTA Central Executive committee
ANTA Family
Contact us
[email protected]
[email protected]
[email protected]
[email protected]
Visit us
www.anta-terai.org
https://www.facebook.com/ANTAOfficiallyz