Skip to content

नेपाली राजनीतिका चम्किल्ला तारा “ बालेन्द्र साह “ लाई

नेपाली राजनीतिका चम्किल्ला तारा “ बालेन्द्र् शाह “ लाई हार्दिक बधाई तथा अनन्त शुभकामना !

स्थानीय निर्वाचन 2079 का सर्वाधिक चर्चामा रहेका लोकप्रिय नेता एवम नेपालको संघीय राजधानी काठमाण्डौ महानगरपालिकामा Mayor पदका Dynamic उम्मेदवार तथा मधेशी मूलका प्रथम नेपाली सपूत “ बालेन्द्र शाह “ सर्वाधिक मत ल्याई काठमाण्डौ महानगरको Mayor जस्तो गरिमामय पदमा निर्वाचीत भई ईतिहास रचन सफल हुनु भएकोमा हार्दिक बधाई तथा पूर्ण कार्यकालको सफलताको लागि अनन्त शुभकामना व्यक्त्त गर्दछौं।

काठमाडौ महानगरको मेयरमा निर्वाचित बालेन साहको महोत्तरी जिल्लाको एकडारा गाउँपालिका-२ मा रहेको पुर्खौली घर हो।हाल उक्त घरमा एकडारा गाउॅपालिका को कार्यलय संचालनमा रहेको छ।उहॅा को हजुर बुबा मुनिलाला साह हो भन्ने डा रामनारायण साह को कान्छो छोरा ई बालेन्द्र साह हो, उहॅा को जन्म काठमाण्डौ मा भएको हो भन्ने पढाई पुर्वान्चल युनिभर्सिटी अन्तर्गत रहेको वाईट हाउस ईन्जिनियरिंग कलेज बाट उतिर्ण गरेको छ।

जय एन्टा ! जय मधेश !! जय नेपाल !!! जय अमेरिका !!!!

मोहन कुमार यादव
ANTA President

विजय कुमार चौधरी International Vice President
ANTA Central Executive Committee, USA !

Contact us
mail@anta-terai.org
President@anta-terai.org
Spokesperson@anta-terai.org
Secretary@anta-terai.org

Visit us
www.anta-terai.org

Author